Posted by: ritthe February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
के को जाडो नि भाभी, त्या फोटोमा हेर्नुस् त न्यालेर, म र अन्तरे दाई लाई मात्र जाडो लाग्या छैन,  भने पछी दुई जान बाहेक अरु सबै बुढा भएछन
लहरे, नेपाल फोन गर्या हो? ब्यान भईसक्यो है नेपालमा त होस् गर नि
बरु तेस्तै पर्‍यो भये आजलाई रस रङ प्रधान को कुर्सी बाट बिदा लेउ, सिक लिव
Read Full Discussion Thread for this article