Posted by: ritthe February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
हे हे नेप्ची भाभी, उता घरमा सबै ठिकै छ
लहरे त्यो गीत सल्लुले गाउदा मलाई  मेरो फर्स्ट डेट याद आउछ
तेइ भएर सल्लु ले गा'कै  राख भन्या, नबुझ्दिने फेरी अर्का को मर्म
भउते , म छु नि चिलिम बिरेकमा जाने, बरु आज त बुटी नि तान्नु पर्ने जस्तो दिन छ भाई
Read Full Discussion Thread for this article