Posted by: Nepalki_chori February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

नयांखर्कमा सब केटाहरु क्या सोझो लाग्याथ्यो पहिले त। मैले भन्थानेथें आफ्नै बुढोमात्र छ चिलिम ब्रेक् लिनुपर्ने। भरे फोटोहरु हेर्दा मात्र था पाएं........ आम्मामा, सबका सब चिलिम् ब्रेक, सिगार ब्रेक चाहिनेहरु, जाडोमा थर्-थर कांप्दै सिगार कम्पिटिसन् रे। म चैं तिन छक्क नै परें, सोच्दै नसोच्या कुरो

दिनभर सबले भेलाको कुरा गरेर फेरि एक् ताल नयांखर्क पुर्‍याइदिए मलाइ।

Read Full Discussion Thread for this article