Posted by: Narayangarh suburb February 13, 2008
Login in to Rate this Post:
0
?
आजकालका केटा केटी के सारो पात्तेका
जे पायो तेही लेख्ने कीन हो मात्तेका
म पनि आए है गाउन दोहरी
आजको दीन्मा त नबोल फोहोरी
जे पायो तेही लेख्ने कीन हो मात्तेका
म पनि आए है गाउन दोहरी
आजको दीन्मा त नबोल फोहोरी