Posted by: parbatya February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
के छ ओ गाम्ले हरु को खबर ?
सन्ध्याकालिन नमस्ते है
दिन भरी नि खुब रमाइलो अरेचन आफ्नु त कत्ती फुर्सत भएन साहु को काम ले पेल्यो
लौ झिल्के ब्रो साच्चै झिल्के भएर आएछ (स्याङ्जाली न परो)

भौते काजी ले रोदी सुरु अरी सकेको?
हाम्रा पालाको गीत गायो गाठे
आफुलाई अहिले नै बाजाँ जाम जस्तो भओ
Read Full Discussion Thread for this article