Posted by: भउते February 13, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हा हा हा ! दोहोरी जमिराखेको रे'छ, यता त। जावस जावस। मन खोलेर गाए हुन्छ, मरिजाने चोला--केलाई डराउनु छ र !
थला परेर सुतेका पुन्टेदाइ नि जुरक्क उठेर एक राउण्ड दिएर हिडेका रे'छन्।