Posted by: visitor February 13, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
वेल्कम ब्याक झिल्के ब्रो, बा बा तीन सर विश्व भर्मण गरेर अैसक्यो तिमी हामी भने जाँ को ति
अन बेली बिस्तार ले लेख्नु परो काँ काँ पुगियो के के गरियो आदी इत्यदी, अनी कती दिने भर्मण हो नि यो
अनी आउन साथ थकाई नि नमारी चौतारी आउन भयाएछौ लु लु आउ तातो चिया खाउ ।
हो हो १०० अंक रमाइलो बनाउनु पर्छ आफु त वीकेन्ड मा बाहिर जान लगिया छ् केही लेख्न पाउन्न जस्तो छ् तर सोमबार त अैपुग्छु अनी तेथी नै बेला एसो कुराकानी गरम्ला