Posted by: world_map February 13, 2008
Login in to Rate this Post:
0
?
हा हा! कोपीक्याट, तिमीले एक पल्ट भनेका थियौ नि तिमी चौतारीको पुरानो सदस्य हौ, नाम फेरेर आएको भनेर।
को हौ मेरो जासूसीले त पत्ता लाउन सकेन!
म्याड्डू भैयाले हँसायो!