Posted by: visitor February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
तपाईं को गाम को बर्णन सुनेर त आउ आउ जस्तो लाग्यो। अनेकन बृक्ष, फलफूल, गौमाता तथा मृग ईत्यादीले शोभायमान भएको, नदी नाला कुलो पोखरी र बर्षाले सफा बनेको गाम भनेर त कहनु भयो अनी तेस सुन्दर गाम मा अप्सरा हरु पनि त अवस्यै छन होला ,तेस्को बारे मा चै अली बिस्तार लाएर बर्णन गर्नु भए हुन्थ्यो ।
हैन सम्धीस्वोर एस्पाली लाई एस्तै भयो धेरै समय छैन अब अर्को पटक आउँदा अवस्य नै आउने छु, मेर अर्क एक जना मित्र हुन्हुन्छ तेस गाम मा पनि
Read Full Discussion Thread for this article