Posted by: Birkhe_Maila February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
हे पापिष्ट भगुतेन्द्र योगी! बृन्दावन जस्तो हरित यौवनले भरिपूर्ण, शेषनाग जस्तो हजार आकांक्षाहरुले ढकमक्क, सुमेरु पर्वत जस्तो बलियो र अडिग नलिखुट्टाका धनी, यो बिर्खे मुनीको अन्तेष्टीको बिचारमात्र पनि गर्ने सक्ने हे अति पापिष्ट भगुतेन्द्र योगि, म तिमीलाई श्राप दिन्छु! अहिले सम्म हुँदै आएको जस्तो तिमीले राम्रो आशयले गरेको ठट्टा पनि तरुणी षोडशीहरुको लागि प्रणयप्रस्ताव जस्तो लागोस र गालामा तिनका खराउको छाप लागोस!
Read Full Discussion Thread for this article