Posted by: Rahuldai February 13, 2008
Login in to Rate this Post:
0
?
यती चाँडै छुट्टी हुने कस्तो अड्डा होला, नेपालाँ नि हुंदैन होला, ठुलीको जस्तो अफिस त। हाकिम कस्तो होला? हाकिम नि १५ मिनेट पछी टाप दिने त होला। अनी बिकास हुन्छ देश?