Posted by: visitor February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
हाम्रो गाममा त झलमल्ल घाम लागिराच ठुलि
अनी सम्धिस्वर तपाईं को महिमा अपरम्पार छ्, तपाईं को लीला बिचित्र को छ्,हजार जिब्रा भाका सेश नागले बर्नन गर्न सक्दैनन तपाईंको महिमा, तपाईं जस्तो महामानब को सम्धी हुन पाएर मेरू जीवन धन्य भाको छ् , बरु म तपाईं को गाम तिर झर्दै छु वीकेन्ड तिर, तपाइ डाल्लस गाम को छेउ छौ मा त हैन
Read Full Discussion Thread for this article