Posted by: Birkhe_Maila February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
हे सम्धिस्वर मुनी! मेरा, अत्यन्त बहुमूल्य नानाभाँतीका मुर्ति, चित्र, हिरा, मोती, सुन जवाहरातहरुले शोभायमान भएको कार्यालयमा यस घडिमा केहि सेवकहरु हवन पुजन ईत्यादी कार्य हेतु आ-आफ्ना गृहमा अति व्यस्त भएको हुँदा यस अधमको चरणकमलमा यो भुखन्ड जतिकै ठूलो कार्यको भारी आइपरेकोले उक्त भारी मिलाउन व्यस्त छु अन्यथा संदेह नगर्नुहोस!
Read Full Discussion Thread for this article