Posted by: world_map February 13, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हे हे! ठूली, कस्तो लोभि म्यानेजर है?
अब देखि त्यो म्यानेजर नि तिम्रो कथा सुन्न आउने रे! ऊ नि तिम्रो फ्यान भो!
उसले त आफ्नो स्काइ ब्लु टिशर्टमा ठूलो अक्षरमा 'ठूली' भनेर लेखेर लगाएको छ!