Posted by: visitor February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
चौतारी को द्वापर युग को ईतिहास पढेर रमाइलो लाग्यो, धन्यवाद चित्रबहादुर
अनी  चित्रे ज्यु त उत्तरी कारकोरम मा भन्या हैन चौतारी भेला मा कसरी अैपुग्नु भो त
टाल्देउ,टाल्देउ ठुलि जे पर्ला पर्ला कसैले निम्याथदैनन तिम्रो कान
रिट्ठ्स पाट के भो त, राम्रा राम्रा मान्छे र उनी हरु को कला यसरी लुकार राख्नु हुन्न
नभए यु ट्युब मा राख्दे नि हुन्छ, पत्ता लौने काम मेरो
Read Full Discussion Thread for this article