Posted by: ritthe February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

ठुलि नटाँस बा' त्यो भिडियोहरु, तिमीलाई सबैले उचाल्दैछन टाँस कि टाँस भनेर
बरु मलाई धन्यवाद दीरहनु पर्दैन नि, मैले के गरे र त्यस्तो खासै?
हिजो बेलुका मैले पनि चौतारी भेलाको भिडियो हेरेको, सबै हेर्नै पाएको थिएन मैले त, हेर्दै एक्लै हास्दै थिये

अस्ती भउतेले पठाये पछी बल्ल हेर्न पाये सबै, थ्याँक्स भउते माट्साब
लहरे, हर्के दाई, बिस्टे, सुन्तले अब अस्तीको भिडियो नहेरुम अहिले
अर्को पालाको भेलामा फेरी तेती रमाइलो हुँदैन अहिले भिडियो हेर्यो भने
कैले नदेखेको, नभेटेको साथीभाईहरु सँग एक्कासी भेट्दा छुट्टै रमाइलो अनुभब हुन्छ, अब अर्को भेला मा सबै ले मिलाउनु पर्छ

चित्रेले अडियो टासिहाल्यो नि अहिले लाई

Read Full Discussion Thread for this article