Posted by: uptowngal February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

त्यो टाँस्यो भने मैले नि तिमी र दानेको चर्तिकला सप्पै टाँस्दिन्छु। त्यो के त्यो छ नि ! हाम्ले "ठूली ठूली ठूली" भनेर भन्दा खेरिको चर्तिकला के। यो भाउते दा कस्तो लाज सरम नभएको के। पख्नुस् न हजुरको नि पालो अौच। त्यो हजुरले गाको भिदियो तास्दिन लगेको क्या।

Read Full Discussion Thread for this article