Posted by: भउते February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

जदौ सप्पैलाई !

ओइ ठूली सिँगाने केटी ! साँच्ची टाँस्न ला'को हो कि के हो भिडियो?

त्यो टाँस्यो भने मैले नि तिमी र दानेको चर्तिकला सप्पै टाँस्दिन्छु। त्यो के त्यो छ नि ! हाम्ले "ठूली ठूली ठूली" भनेर भन्दा खेरिको चर्तिकला के।

Read Full Discussion Thread for this article