Posted by: world_map February 13, 2008
Login in to Rate this Post:
0
?
मेरोबाट खिचेको भिडियोको त साउन्ड मात्र आयो, भिडियो नै आएन।
बिर्खे दाइको यौटा स्पेशल भिडियो खिच्देको, अब भिडयो नै नआएर परेन के फसाद! सरी है जिम्मी बा!
बिस्टे, लहरे, राहुलदाइलाइ जदौ!
Last edited: 13-Feb-08 10:10 AM