Posted by: world_map February 13, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
ठूली, हरी, गालब, फेवे, राहुलदाइ, ग्वाँचे, सबैमा जदौ!
ठूली, तिमीले पायौ भिडियो? भौतेकाजीले मलाइ नि पठाइदिन्छु भन्दैथे त्यो भिडियो, तर मैले मेल चेक गरेको छैन।
काममा नि भिडियो हेर्न पाइने तिम्रो, क्या मज्जा रैछ!