Posted by: uptowngal February 13, 2008
Login in to Rate this Post:
0
?
भाउते दा मैले हजुरले पथाको भ्यालेन्ताइन गिफ्त पाए। अहिले काममा हेर्दै एक्लै पागल जस्तो हास्दै चु। रित्थेले अन्तरे दालाइ "दाइ चिलिम ब्रेक जाने हो रे" हाम्लाइ चै नसोधेको। रित्थे सङ नबोल्ने।
राहुल दा मैले हजुरलाइ हिजो फोन गर्न्चु भनेको त भुस सुते चु। दाइ चिया पिउनु भो?