Posted by: miss_ me February 12, 2008
Login in to Rate this Post:
0
?
देवरजी त्यो गित चै मलाई पनि निकै मनपर्च :)
'आशै आशमा नै सधैँ घर्किन्छे जिन्दगी
यात्रा उहीँ अमुर्त मै फर्किन्छे जिन्दगी"
कति मार्मिक भाव!!
मैले हउरलै सुनाम्न परे यो गित सुनाम्थे तर अहिले खोज्दा गित चै भेटिन --ल बोल चै यस्तो छ
-'-जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै खोला झै बगौ सलल'
Last edited: 12-Feb-08 10:00 PM