Posted by: भउते February 12, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

मिस-भाभी, न्युखर्कमा गाउँदा त तिनपानेको सुरले छेउ न पुच्छर भएछ के रे। कुनै दिन फुर्सद मिल्यो भने सुनाम्ला फेरि।

यो चैँ मलाई सधैँ मन पर्ने।

 

आशै आशमा नै सधैँ घर्किन्छे जिन्दगी

यात्रा उहीँ अमुर्त मै फर्किन्छे जिन्दगी

 

कहिले चुपचाप घुम्टो उठाउँछे

कहिले बादल बिनै दर्किन्छे जिन्दगी।

 

 

 

Read Full Discussion Thread for this article