Posted by: भउते February 12, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

त्यो तिनपाते चियाको बिज्ञापन छैन लहरे-बौचा? त्यो नक्कलीले पर्दाखोलेर हात-शरीर तन्काएको हेर्न भात खाँदा खाँदै फुत्त टिभी रुममा निस्किन मन लाग्थ्यो।

 

नभए लिरिल साबुनको बिज्ञापन भे'नि हुन्छ।

Read Full Discussion Thread for this article