Posted by: luoshi February 12, 2008
१० मिनेट free फोन...............
Login in to Rate this Post:     0       ?        
फोन गर्नको लागि फर्म भर्नुहोला। फर्म भर्दा नेपालको कुन नम्बरमा गर्नेहो त्यो मात्र नम्बरमा फोन गर्न सक्नु हुनेछ। एउटा फोन नं बाट १० मिनेटको फ्री पिनकोड उपलब्ध हुनेछ। प्राप्त पिनकोडलाई आफ्नै मोबाइल अर्थात घरको फोनबाट डायल गर्नुभयो भने पहिला फर्म भर्दा नेपालको जुन नम्बर दिनु भएको थियो त्यसैमा डाइरेक डयल हुनेछ। नोट: - यदि तपाइँहरु संग एक भन्दा बढी फोन नम्बर भएमा अर्को १० मिनेट फ्री मा नेपाल फोन गर्न सक्नु हुनेछ। जति धेरै फोनलाइन त्यति धेरै १० मिनेट। ख्याल गर्नु पर्ने कुरा के भने, तलको फारम मा जुन फोन नम्बर लेखनुहुन्छ त्यहि फोन लाइन बाट मात्र फोन गर्न सकिने छ। पिनकोड प्राप्त भए पछि, ०११ ९७७ नथिच्नुहोला, मात्र पिनकोड डायल गर्नुहोस।

click on the text or here
Read Full Discussion Thread for this article