Posted by: Rahuldai February 12, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
हो भने लहरे, खान दिदा नि कुट्ने कुरो अर्छ यो पर्बते त। पूर्ब जन्ममा पुलिस् थियो कि क्या हो?
खानु पर्ने त म: म: नै हो। के अर्नु के अर्नु भयो मलाई नि। अहिले सम्म अड्डा मै हल्लिएर बस्या छु, रेडिमेड म:म: पाइन्न। थुक्क अम्रिका।
Read Full Discussion Thread for this article