Posted by: morningrays February 12, 2008
Indian advisory team in Nepal
Login in to Rate this Post:     0       ?        


भारतीय प्रतिनिधी मण्डल राजधानीमा
भारतीय सत्तारुढ दल कांग्रेस आईको प्रतिनिधी मण्डल राजनीतिक परामर्शका निम्ति राजधानी आइपुगेको छ ।

२९ माघ २०६४ | १६:१९ मा पोष्ट गरिएको
प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

भारतीय सत्तारुढ दल कांग्रेस आईको चार सदस्यीय प्रतिनिधी मण्डल माघ २९ गते राजधानी आइपुगेको छ । नेपालको राजनीतिक परिस्थितिबारे छलफल गर्न तथा सात दलीय गठवन्धनलाई सहयोग गर्न आएको भनिएको प्रतिनिधीमण्डलको नेतृत्व कांगेस महामन्त्री दिग्बिजय सिंहले गरिरहेका छन् । तीन दिन नेपालमा रहने प्रतिनिधी मण्डलको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवालगायतलाई भेट्ने कार्यक्रम छ ।

Nepal lai euta naya rajya jhai garchhan eniharu le ta..... hamra nepali neta haru ko ghainta ma kahile gham lagne ho, khoi? aas pani marna lagi sakyo aba ta


Read Full Discussion Thread for this article