Posted by: Rahuldai February 12, 2008
Login in to Rate this Post:
0
?
युरोपको पूर्बान्चल भ्रमण मैले नि गर्या छैन। पूर्बमा चेक गणतन्त्र सम्म मात्र पुगेको छु। मेरो हिसाबमा त्यो अझै पूर्बको गाम् हो। जानु पर्ने ठाम् हो। तारेमाम्।