Posted by: भउते February 12, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

२-४ जना ढला'र जानी हो

जस्ले सक्छ उसैले ला'नी हो

साह्रै करायो

यो ज्यानलाई देखेर रिठ्ठे डरायो।

 

पर्बते नि आएछ खुसुक्क

छी: छी: भन्दै हाँसेछ मुसुक्क

किन लजा'को

बिर्सियौ कि श्यामेको साली भगा'को।

Read Full Discussion Thread for this article