Posted by: भउते February 12, 2008
Login in to Rate this Post:
0
?
दाँत चिलायो भनेर गम्किँदै
आमिरखान नि आएछ चम्किँदै
भेटे कुट्ने हो,
जो सँग जे जे छ, त्यै त फुट्ने हो।