Posted by: भउते February 12, 2008
Login in to Rate this Post:
0
?
अनुहार रातो ज्यान भने कुक्रुक्क
चाहिने कुरो भैसक्यो लुत्रुक्क
बनमा काँडा छ
तिम्रो पो त ढल्कियो बैँश् पनि
यो ज्यान छाडा छ।