Posted by: ritthe February 12, 2008
Login in to Rate this Post:
0
?
आज एउटा साथीको कार चोरि भएछ
कार चोरि भयो भन्दा अस्ती बेलुकी चौतारीमा हिन्दी गीत गजल चलिरहेको समयमा
च्याङ्बाले गा'को एउटा गीत याद आयो
'फेरी पुल्चोक को याद आयो' भने झै 'फेरी हास्न मन लाग्यो'
च्याङ्बाको गीत यस्तो थियो:
"हाम ने कार चोरा ए
राशमो को तोरा ए"