Posted by: miss_ me February 12, 2008
Login in to Rate this Post:
0
?
'चौतारीमा म आउन होला कि
भाभी-जीको कपालले छोला कि
भोटे चाबीलाई
रुघा खोकी लाग्यो कि नेप्ची भाभीलाई'
:)
चौतारीमा लहरे पिपिल
चिप्लो बाटो सम्हाले चप्पल
मनकामना माइ
देउरानी जुराईदेऊ मेरो देवरलाई।
अभिवादन !!
हिजो लेख्न नपाएर आज लेखेकिम-- रिसानी माफ -( -भागे है म)
Last edited: 12-Feb-08 09:23 AM