Posted by: भउते February 11, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

दाल, भात, थोरै साग थियो

कुखुरोको साँप्रा नि लुछियो

बनमा काडा छ तिमि उता म एता ज्यान त टाढा छ
बिरानो नसम्झ माया गाढा छ।

तिम्रो साह्रै सानो छ स्वर

भोकायौ कि, मानेको हो डर

बनमा काडा छ तिमि उता म एता ज्यान त टाढा छ
बिरानो नसम्झ माया गाढा छ।

Read Full Discussion Thread for this article