Posted by: भउते February 11, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

केटी खोज खुरुक्क हेर

"वाइयात" कुरा नगर बसेर

बनमा काडा छ तिमि उता म एता ज्यान त टाढा छ
बिरानो नसम्झ माया गाढा छ।

 

केटी खोजे जहाँ  पनि पाइन्छ
तर मलाई जुग जाने चाहिन्छ

बनमा काडा छ तिमि उता म एता ज्यान त टाढा छ
बिरानो नसम्झ माया गाढा छ।

Read Full Discussion Thread for this article