Posted by: waiyat February 11, 2008
Login in to Rate this Post:
0
?
ढुङ्गा होइन परेछ मातो
भौते तिमी रजेछौ लाटो
हिरोइन जस्तो मजा छैन गाजामा
खोजेर कहाँ पयिन्छ साझामा
बनमा काडा छ तिमि उता म एता ज्यान त टाढा छ
बिरानो नसम्झ माया गाढा छ।