Posted by: भउते February 11, 2008
के मेरो साचि नै बिहे गेर्ने उमेर भो त?????????????
Login in to Rate this Post:     0       ?        

कति बर्ख की भयौ भन त। अनि हाम्ले भन्दिहाल्छम् नि बे' अर्नी बेला भो कि भे'न भनेर।

गजब छ ल गजब। मनको सप्पै कुरा कस्तो नलुकाइ भनेको के। बे'  भा' सि नि यसरी सप्पै कुरा भन्न थाल्यो भने त बुढाले कपाल-सपाल क्वाईँ क्वाईँ क्वाईँ क्वाईँ पार्देला नि।

 

Read Full Discussion Thread for this article