Posted by: world_map February 11, 2008
Login in to Rate this Post:
0
?
सुन्तले जी, हँसाउनु भो भैरव अर्यालका कुरा गरेर।
तपाइको लेखाइ साह्रै रमाइलो लाग्छ। तपाइको पोखरा भ्रमण नि राम्रो छ, पुरै पढ्ने समय पाको छैन, पढेर कमेन्ट दिने
नै छु।