Posted by: world_map February 11, 2008
Login in to Rate this Post:
0
?
बिस्टे, नेपे दाजी, राहुलदाइ, रिट्ठे धन्यवाद छ सपोर्टको लागि।
चौतारी सबै खालका विषय, रूचि भएका व्यक्तिहरूको जमघट गर्ने थलो भएको छ। यहाँ कथा,कविता,निबन्ध, गजल,
हाइकू, लघुकथा, हाँस्यव्यंग्य, गीत, चित्रकला, फोटुग्राफी, ज्ञानगुन सबै किसिमका विषयमा कुराकानी, छलफल भएमा चौतारीको स्तर र रमाइलोपन अझै बढ्ने कुरा निसंदेह छ।
सबैले आफुले जानेका, रूचि भएका कुरामा समय मिलाएर केही बेर कीबोर्ड ट्याक टुक पार्नु भए चौतारीको शोभा अझै
बढ्ने थियो।
गफ गर्दै गरम्, रमाइलो गर्दै गरम्। गरम् गरम् चाय गरम्!
Last edited: 11-Feb-08 03:18 PM