Posted by: world_map February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

हे हे राहुलदाइ, अब देवी देवताहरूले गरे जस्तो गर्ने हो भने त मान्छे पनि हजारौं वर्ष बाँच्नु पर्यो, हिमालमा, 
स्वर्गमा बस्नुपर्यो। देवी देवताहरूले त बच्चा नि जन्माउँदैनन्, कता कताबाट जादू गरेर सृष्टी गर्छन्। देवताहरूसँग
कम्फुटिसन् गरेर पनि साध्य हुन्छ भन्या मान्छेले?

Read Full Discussion Thread for this article