Posted by: Rahuldai February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
हो हो रिट्ठे, असली काम को असली सुरुवाट गर्ने यो भन्दा राम्रो साइत के हुन्छ? उता मुन्नभाई ले तेश्रो शादी बनाएछ आजै।
लौ भन त चित्रे महाराज, देब देवी लाई खुशी पार्न मान्छे किन धूप बाल्छन? धूप बाले खूब धुंवा आउछ। देव देवी धुंवा पिउछन, अल्छि भएर आँफै न सल्काइ भक्तजनलाई सल्काउन लागि दुंवापान गर्ने गर्छन्। हामी त स्वाबलम्बी , आँफै सल्काउछौ, आँफै धुवा पान गर्छौ।
कुरो सुन्दा, महादेब बिरोधी जस्तो पो देखियो, चित्रे भैया त। शंकरले पिएर लट्ठिएर लम्पसार पर्दा नि देब हुने, हामी ले पिउदैमा अदेब हुने? न्याय संगत भएन, कसो रिट्ठे?
 
Read Full Discussion Thread for this article