Posted by: world_map February 11, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
वाह झिल्के वाह! दामीऽऽऽऽ फोटू टाँसेछौ। इस्टोनिया, लाट्भिया र लिथुवानिया मध्ये कहाँ को हो त्यो?
खतरा आर्किटेक्चर रहेछ। अलि अलि जर्मनीको आर्किटेक्चर सँग नि मिल्दो रहेछ है? गोथिक आर्किटेक्चर हो कि
रेनेसेन्स हो त्यो वास्तुकला?
अरू पनि फोटु टाँस ब्रो! अनि भिलिनस, तल्लीन कहाँ कहाँ घुम्यौ, बेलिबिस्तार लगाउ है फर्केपछि?
हो रिट्ठे, अब चिलीम बहिष्कार पार्टी खोल्ने हो, तिमीहरूको पार्टीको प्रमुख प्रतिपक्ष!