Posted by: Birkhe_Maila February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

चित्रेको धाराप्रवाह धारा लेखाईलाइ चाहिँ मेरो धारणामा  पटके धारा अन्तरगत राख्ने अवधारणा मेरो अधरबाट गर्छु। चौतारीका धाराहरुमा, कहिले काहिँ अरु धारा सुकेको बेलामा धाराप्रवाह बिभिन्न धाराहरुको बारेमा धारावाहिक जस्तो लेखको धारा धर धर बगाएर सुधार खोजिरहेको मजधार जस्तो बनेको चौतारीको धारलाई अझ धारीलो धुरन्धर गफ गन्धर्वले जसरि गर्दा जुनसुकै चच्छुधारीले पनि धर्म सम्झेर धैर्यताकासाथ पढेकोमा धन्यवाद दिनु पर्ने धारणा यो वृद्धको छ!

Read Full Discussion Thread for this article