Posted by: somewhereondearth February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
सुकेधारा र धोबि धारा चाहि नि बिर्सेको राहुले दाई???

चितरे बोरो  ले धारा खनेको नै हो । बाकिसमा राखेको किताब  फेरि पढेछन् बिहान ४ बजि उठेर ।अनि लेखेछन् ।
कि उनका गुरु ले सपनि मा आएर 'बाबु चितरे, ल नेपाली कबिता का धारा हरुको सप्रसंग बियाक्ख्या गर, ।' भनेका हुन कि!!!

अनि हामरो चितरे बोरो ले टुप्पि बाँधेर, दत्त चित्त भई "मिहिनेत" गरेर लेख्या हो क्यार ।

लौ मेरा कम्पुटर ले त गित गाउन थाल्यो
"माया तिम्लाई के भन्न मन लाग्छ,
आजै भन भोलि को के भर छ । "

मुनै पर्ने भन्या । यहि गित सुनेर  म त सुते । नमुस्कार । आज लाई । उठियो भने भेटम्ला  भोलि, पर्सि।
Read Full Discussion Thread for this article