Posted by: Birkhe_Maila February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
अब हेरि तो दिन तिम्ले द्या तमाखु तान्या स्वाद नबिर्सेर नि! हुन त तिउँरो नाम सँअ तमाखु मात्तै हैन खानेकुरो सपै जोड्छु नि ए रात्तै! एसो बेला बेलाँ सिकार ल्या बेला सम्झने तिमी नै हौ क्यार! बेला बेलाँ कोदो फाँडेर जाँड काड्ने नि तिमी नै हौ क्यार! अरु कउनै पातकीले सम्जिन्नन् म बुडोलाई क्यार्नु!
Read Full Discussion Thread for this article