Posted by: world_map February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

राहुलदाइ, म चैं तपाइको कवितालाइ समसामयिक धारा अन्तर्गत राख्छु। हुनत कुनै कुरा प्राक्टिकल्ली गर्नु भन्दा
तिनका सैद्धान्तिक, ऐतिहासिक कुराहरू खोजेर गफ हान्न मन लाग्ने मेरो बानी, त्यसैले कथा कविता कम लेख्छु 
र यस्ता गफगाफ चैं बढी गर्छु म, मेहनत नि कम, फेरी आफूलाइ मन पर्ने काम गर्दा रमाइलो नि हुने।

अँ, सुन्धारा, ढुंगेधाराको कुरा गर्दा याद आयो, पहिले पहिलेका मानिसहरूले ढुंगे धारा बनाएर निकै राम्रो काम गरेका हुन्।
तिर्खा नि मेटिने, कला संस्कृतिको नि विकास हुने!

रिट्ठे, लहरे, जिम्मी बुडा, हर्के सबैलाइ जदौ!

Read Full Discussion Thread for this article