Posted by: Birkhe_Maila February 11, 2008
Login in to Rate this Post:
0
?
हन यि भुराभुरिहुरले के बात मार्या हुन कुरो बुझे मरिजाम्। हर्के कता गएछ तमाखु खान मन ला' थो, भर्खर एक थाल ढिँडो र गुन्द्रुकको अचार हसुरेर आ' नाइटै देखुन तमाखुओ तल तल लाओ गाँठे!