Posted by: भउते February 10, 2008
Login in to Rate this Post:
0
?
मै छोरी सुन्दरीलाई :
साडी लगाइ आएछ केटा त
बोका बोका गनायो यता त
बनमा काँडा छ
ढुङ्गाले हानुम भन्या, अलि टाढा छ।