Posted by: ritthe February 10, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
खान खा' छैन भाभी, भर्खर बाहिर बाट आको, नयाँ खर्क दिउसो सम्म ठीक थियो, अघी साँझ देखी हावा चलेर चिसो बढेर उत्पात छ भाभी

भाभी को खान पिन भो? आज त सरस्वती पूजा यस्सो सरस्वतीको भजन खोजेर राखन लहरे, कानै पवित्र हुन्छ होला
छडुलि  हरु नाच्या' मात्र कत्ती हेर्नु


Read Full Discussion Thread for this article