Posted by: Rahuldai February 10, 2008
Login in to Rate this Post:
0
?
श्री पंचमी, वसन्त पंचमी अर्थात् सरस्वती पूजाको पावन उपलक्षमा बिद्याकी देबीको लाई एकै क्षण भए पनि आत्मसाथ गरौं। अध्यात्म चिन्तनलेयो भौतिक संसारले आक्रान्त संघारमा एकै पल् भए नि शान्ती दिन्छ भन्ने बिश्वास छ, मेरो।